नेप्सेमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान


काठमाडौं, फागुन २७ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विभिन्न पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेप्सेले प्रबन्धक दसौँ तह देखि अधिकृत छैठौँ तहसम्मका विभिन्न अरु पदमा केही कर्मचारी आह्वान गरेको हो।

Skip This