Logo

दुईपटक एयरपोर्टबाट अमेरिका फर्काइएका किरण गजमेर काठमाडौं आइपुगे



काठमाडौं, २७ फागुन । भ्वाइस अफ नेपाल–३ का विजेता किरण गजमेर नेपाल आएका छन् । गजमेर अमेरिकाबाट बिहीबार नेपाल आएका हुन् ।

यसअघि दुईपटक नेपाल आउँदा एयरपोर्टबाट फकाईएका गजमेरले आफुले सधै नेपालको कानुन र नियमको सम्मान गर्ने बताए ।

अमेरिकादेखि नेपालसम्म आउँदा लामो यात्रा गर्न परेको भन्दै एयरपोर्टबाट फेरी १ घण्टामा अमेरिका नै फर्कन पर्दा नमज्जा लागेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot