Logo

काँग्रेस नेतृ निरौला राष्ट्रिय भूमि आयोग सिन्धुली जिल्ला समिति सदस्यमा नियुक्त



काठमाडौं, ३ चैत । नेपाली काँग्रेस सिन्धुलीकी नेतृ इन्दिरा निरौला राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्यमा नियुक्ति भएकी छिन् ।

नेपाल सरकारको फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई राष्ट्रिय भूमि आयोग गठन ओदश, २०७८ को दफा ८ को उपदफा (१)को अण्ड (च) बमोजिम सिन्धुली जिल्ला समिति सदस्य पदमा नियुक्ति गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ ।

भूमि सम्बन्धी समस्या समाधानका लागि भूमि आयोगको गठन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot