Logo

सीआइबीको क्रिप्टोकरेन्सी अनुसन्धानमा तानिइन् नायिका प्रियंका कार्की



काठमाडौं, ६ चैत । नायिका प्रियंका कार्की नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अनुसन्धानमा तानिएकी छिन् । क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई आज सीआइबीले बोलाएको थियो ।

प्रियंका आज दिउँसो ब्युरोमा पुगेर बनाय दिएकी छिन् ।

उनले सामाजिक सञ्जालमा एक फोटो पोष्ट गर्दै क्रिप्टोको प्रमोसन गरेको पाइएकाले ब्यूरोले बलाएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot