Logo

आजदेखि काठमाडौंमा एनआरएनएको विश्व सम्मेलन सुरु



काठमाडौं, ८ चैत्र । आजदेखि काठमाडौं गैरआवासीय नेपाल संघ(एनआरएनए)को १०औं विश्व सम्मेलन सुरु भएको छ । राजधानीको होटल याक एण्ड यतीमा आयोजना गरिएको सम्मेलनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् ।

सम्मेलनमा एनआरएनएका पुर्व अध्यक्ष शेष घले, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पुर्वअध्यक्ष अनिल केशरी शाह लगायतको उपस्थिति थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot