Logo

शाहिदले खरिद गरे ३ करोडको लक्जरी कार



एजेन्सी, २० चैत्र । बलिउड अभिनेता शाहिद कपुरले हालै आफ्नो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन् ।

जसमा उनी आफ्नो लक्जरी कार मर्सिडिज फ्ल्यान्ट गरेको देखिन्छ ।

भारतमा मेब्याच ५८० डलरको एक्स–शोरूम मूल्य २ करोड ७९ लाख छ र कारको अन–रोड मूल्य ३ करोड सम्म जान्छ।



प्रतिक्रिया दिनुहोस्