Logo

थापा नेतृत्वको राप्रपा नेपाल सूर्य चिह्नबाट चुनाव लड्ने तयारीमा



काठमाडौं, २५ चैत । कमल थापा नेतृत्वको राप्रपा नेपाल आगामी निर्वाचनमा सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा रहेको छ ।

शुक्रबार काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव लड्ने तयारी भइरहेको जानकारी दिए ।

उनले चुनावी तालमेल गर्ने सहमति बने सूर्य चिह्नबाटै चुनाव लड्ने बताए ।



प्रतिक्रिया दिनुहोस्