Logo

थारु पत्रकार संघ नेपालको पाँचौ राष्ट्रिय अधिवेशन सम्पन्न



काठमाडौं, चैत २६ । नवलपुरको अमलटारीमा सम्पन्न थारु पत्रकार संघ नेपालको पाँचौ राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा दिनेश चौधरी निर्बिरोध निर्वाचित भएका छन् ।

केन्द्रीय कार्यकारिणी समितीको अध्यक्ष पदमा प्रदिप लेखी चयन भएकाछन् । केन्द्रीय सदस्यमा निर्वाचित चौधरी रिपोर्टर्स क्लब नेपालमा आवद्व रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्