Logo

भैरव मन्दिर परिसरमा जीप लाइनको सेवा लिँदै महिला



पाल्पा, ६ वैशाख । पाल्पाको रिब्दीकाट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिर परिसरमा सञ्चालनमा रहेको जीप लाइनको सेवा लिँदै महिला । मन्दिरमा दर्शन गर्ने बढेपछि जीपलाइनमा यात्रा गर्नेहरुमा वृद्धि हुँदै आएको छ । तस्वीरः कृष्ण दर्नाल÷रासस



प्रतिक्रिया दिनुहोस्