Logo

एमाले लिखुका अध्यक्षका उम्मेदवार विष्टविरुद्ध पक्राउ पुर्जी



काठमाडौं, २१ बैशाख । ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

बिष्टबिरुद्ध नेपाली कांग्रेसका उम्मेदवार अशोक कार्कीले निवाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

उनीमाथि ०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको र त्यसयता उनी फरार भएको जनाइएको छ। उनलाई अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्