Logo

अपडेट : मुस्लिम आयोगका अध्यक्ष मियाँ मियाँ पक्राउ नपरेको प्रहरीको भनाई



काठमाडौं, २९ बैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ नपरेकोप्रहरीले जनाएको छ ।

यसअघि उनीमाथि निर्वाचनको मौन अवधिमा पैसा बाँडेको आरोप लागेको थियो ।

जनकपुरधामस्थित सीताशरण होटेलबाट उनलाई प्रहरीले विमानस्थलसम्म पुर्याएको पनि जनाईएको छ ।

। file photo

 



प्रतिक्रिया दिनुहोस्