सप्तरीको कंचनरुप-१ मा जसपा विजयी


सप्तरी, १ जेठ : कंचनरूप नगरपालिका-१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन् ।

उनी ८ सय २९ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत मात्र पाए ।