Logo

भरतपुर महानगरपालिकाः ३३१० मतले रेनुको अग्रता



चितवन, जेठ ६ । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३३१० मतको अग्रता कायम राखेकी छन् । ५४०४२ मत गणना हुँदा उनले २०४९२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७१८२ मत पाएकी छन् ।

त्यस्तै, विजय सुवेदी १७१८२ र जगन्नाथ पौडेलले ७८८२ मत ल्याएका छन् । उपमेयरतर्फ चित्रसेन अधिकारीले २२९५२ र हिमला गुरुङ्गले १३६४६ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्