Logo

भोटेबहालमा आगलागी (भिडियोसहित)



काठमाडौं, ९ जेठ । भोटेबहालमा आगलागी भएको छ । टिम मार्केटिङ रहेको भवनमा आगलागी भएको हो ।

आगलागी लगत्तै निभाउने प्रयास भइरहेको छ । आगो घरभित्र बढी फैलिएको छ ।

भिडियो स्रोतः नरेन्द्र मानन्धर



प्रतिक्रिया दिनुहोस्