Logo

कपिलवस्तुका मेयर अजय थापाले कार्यकक्षमा राखे पृथ्वीनारायण शाहको तस्बिर



काठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको स्थानीय तहमा पृथ्वीनारायण शाहको तस्बिर राखिने भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफ्नो दलले जितेका स्थानीय तहमा शाहको तस्बिर राखिने जानकारी दिए ।

राप्रपाको नीति अनुसार शिवराज नगरपालिकाका मेयर अजय थापाले कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् । उनी कपिलवस्तुको शिवराजमा निर्वाचित भएका हुन् । युवावस्थाका थापा चुनाव जितेर चर्चामा आएका छन् ।

थापा दौरा सुरुवाल र नेपाली टोपी लगाएर कार्यकक्षमा प्रवेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्