Logo

पोखरामा धनराज आचार्यको जीत सुनिश्चित, काँग्रेसले उपमेयर गुमाउँदै



काठमाडौं, १० जेठ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको जीत सुनिश्चित भएको छ ।

नेकपा एमालेका कृष्णबहादुर थापालाई झण्डै ५ हजार मतान्तरले पछाडि पारेपछि आचार्य जित्ने सुनिश्चत भएको हो ।

अब बाँकी मतगणनामा पनि थापाले आचार्यलाई उछिन्ने सम्भावना रहेन । एसका आचार्यको जीत सुनिश्चित भएपनि गठबन्धनबाट नेपाली काँग्रेसले उपमेयर गुमाउने भएको छ ।

काँग्रेसकी मञ्जुदेवी गुरुङले नेपाली काँग्रेसकी कोपिला रानाभाटलाई ४ हजार मतान्तरले पछि पारेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्