Logo

३२५ किलोमिटर सडक कालोपत्रे, १०० पुल निर्माण



काठमाडौं, १० जेठ । सरकारले यो वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी गराएकी हुन् ।

नीति तथा कार्यक्रममा १०० वटा पुल निर्माण भएको समेत उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्