Logo

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक महिलाको मृत्यु



काठमाडौं, ३० जेठ । कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बा ७१ प ३०५२ नम्बरको मोटरसाइकललाई ना ५ ख २८१९ नम्बरको ट्रकले ठक्कर दिँदा पछाडी बसेकस् सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। राईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्