Logo

इटहरीबाट चितुवाको सकुशल उद्धार



काठमाडौं, ३० जेठ । इटहरीमा चितुवाको सकुशल उद्धार गरिएको छ । उपमहानगरपालिका इटहरीके जुट विकास टोलमा पसेको चितुवाको सोमबार उद्धार गरिएको हो ।

सुरक्षाकर्मी र प्राविधिकहरुको सहयोगमा चितुवालाई नियन्त्रणमा लिइएको हो । चितुवा पसेको स्थानका बासिन्दाहरु त्रसित बनेका थिए । चितुवा नियन्त्रणमा लिएपछि अहिले बासिन्दाहरु ढुक्क भएका थिए ।



प्रतिक्रिया दिनुहोस्