Logo

प्रतिनिधिसभा आजको बैठक रोक्न माग



काठमाडौं, ३० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठक रोक्न माग गरेको छ ।

आधा घण्टा स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा बैठक रोक्न एमालेले माग गरेको हो ।

किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव दर्ता गरेका थिए । सोही विषयमा आज बैठकमा २ घण्टा लामो छलफल भएको छ।



प्रतिक्रिया दिनुहोस्