Logo

एसपीपी सम्झौताबारे संसदलाई जानकारी गराउनुपर्ने सुवालको माग



काठमाडौं, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम सम्झौताको मस्यौदाबारे संसदमा जानकारी गराउनपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोेल्दै सुवालले सरकारमा स्टेट पार्टनरसिप प्रोगाम सम्झौताको १० बुंदे मस्यौदाबारे संसदलाई जानकारी गराउनुपर्ने माग उठाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्