Logo

एमाले केन्द्रीय अनुशासन आयोगको बैठक सुरु



काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगको बैठक जारी रहेको छ ।

बैठक आयोगका अध्यष केशव वडालको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा सुरु भएको हो ।

आजको बैठकमा पार्टीको आन्तरिक विषय र त्यसमा उठेका समस्याहरुबारे छलफल हुने जनाइएको छ। सोमबार एमालेको सचिवालय बैठक बसेको थियो ।

गत स्थानीय तहको चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते एमालेले प्रशिक्षण दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्