Logo

एकीकृत समाजवादीको स्थायी कमिटि बैठक सुरु



काठमाडौं, ३१ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक सरु भएको छ।

बैठक पार्टी कार्यालय आलोकनगरमा भर्खरै सुरु भएको हो ।

मंगलबारको बैठकमा स्थानीय तहको निर्वाचनको समिक्षा, मन्त्री फेरबदल र समसामयिक राजनीतिकको विषयमा छलफल हुने जनाइएको छ ।
अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतको केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्