Logo

यौन र्दुव्यवहारका आरोपी सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउने आदेश



काठमाडौं, ७ असार । यौन र्दुव्यवहारका आरोपी सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई अदालतले थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मंगलबार जर्नादन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

दुवै शिक्षकले विद्यार्थीहरुलाई यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको उजूरी परेको थियो । उनीहरुलाई कारबाही गर्न विद्यार्थीहरुले नै प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्