Logo

सेनापति स्वदेश फर्किए



काठमाडौं, १९ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा दुई साता लामो विदेश भ्रमणबाट फर्किएका छन् । उनी शान्ति स्थापनार्थ नेपाली सेना रहेका विभिन्न देशको भ्रमण गर्नुका साथै संयुक्त राज्य अमेरिकाको समेत भ्रमण पूरा गरी फर्किएका हुन् ।

सेनापति शर्माको यसपटकको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्