Logo

शिक्षक सेवा आयोगद्धारा मावि तहको शिक्षक सिफारिस



काठमाडौं, २६ असार । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदको लागि सिफारिस गरेको छ । आयोगले आन्तरिक प्रतियोगिता माध्यमिक तह, द्धितीय श्रेणी शिक्षक पदको लागि सिफारिस गरेको हो ।

आयोगले सञ्चालन गरेको अन्तर्वाताको उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा शिक्षकहरुको बढुवा सिफारिस गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot