Logo

यी हुन् एसपीमा बढुवा सिफारिश भएका ३६ डिएसपी (सूचीसहित)



काठमाडौं, २९ असार । नेपाल प्रहरीमा ३६ जना डिएसपीको एसपीमा बढुवा सिफारिश भएको छ । बढुवा सिफारिश भएकामध्ये पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा दरबन्दी भएका देवेन्द्रबहादुर पाल परेका छन् ।

सिताराम रिजाल दोस्रो, भिमकिरण बोटी तेस्रो, सुमनकुमार तिम्सिना चौंथो र सरोज पौडेल पाचौं नम्बरमा बढुवा सिफारिश भएका छन् । डिएसपी बढुवा हुँदा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा परेका गौतम मिश्र ३४ नम्बरमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्