Logo

यी हुन मन्त्रिपरिषद्का निर्णय, चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी मनोनित



काठमाडौं, १० साउन । सरकारले चलचत्रि विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई मनोनित गरेको छ । हिजो (सोमबार) साउन ९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्यमा पदमा डा. प्रकाशराज रेग्मी र नविन चन्द्र गौतमलाई मनोनयन गरेको छ । तस्विर ः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

यी हुन मन्त्रिपरिषदका निर्णय :



प्रतिक्रिया दिनुहोस्

Screenshot