Logo

काभ्रेस्थलीमा एकै परिवारका चारजनाको रहस्यमय मृत्यु



काठमाडौं, १६ साउन । एकै परिवारका चारजनाको रहस्यमय मृत्यु भएको छ । काभ्रेस्थलीमा बाबु आमा र छोराछोरी मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार केही झुण्डिएको अवस्थामा भेटिएका थिए । छोराछोरीको हत्यापछि आत्महत्याको आशंकामा प्रहरी अनुसन्धान बढेको बुझिएको छ ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्