Logo

रामेछापमा पहिरोले पाँच घर बगायो



काठमाडौं, भदौ ३ । अबिरल वर्षासंगै आएको पहिरोले रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पाँच वटा घर बगाएको छ।

पहिरोले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलक्ष्मी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

पहिरोले घर बगाए पनि मानविय क्षति भने नभएको बताइएको छ । थप विवरण आउन बाँकी

file photo



प्रतिक्रिया दिनुहोस्