Logo

धोबिघाटमा आगलागी



काठमाडौं, ५ असोज । ललितपुरको धोबिघाटस्थित कवाडीको सामान राख्ने स्थानमा आगलागी भएको छ । ललितपुर महानगरपालिका वडा नं ३ मा पर्ने कवाडीको सामान संकलन गरिएको स्थानमा आगलागी भएको हो ।

आगलागीबाट ठूलो क्षति भएको छ । अग्नि नियन्त्रक पुगेर आगो निभाएका छन् ।



प्रतिक्रिया दिनुहोस्