Logo

बलात्कारको आरोप लागेका सन्दिप लामिछाने कतार एयरवेजबाट विहान १० बजे काठमाडौं ओर्लने



काठमाडौं, २० असोज । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने अहिले विहान १० बजे काठमाडौं ओर्लने भएका छन् ।

उनले आफू कतार एयरवेजमार्फत १० बजे काठमाडौं एयरपोर्टमा ल्याण्ड गर्ने जानकारी दिएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि लागेको गलत कारवाही र आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्ने पनि बताएका छन् ।

उनले लेखेका छन्-



प्रतिक्रिया दिनुहोस्