एमाले नेता बालकृष्ण ढुंगेलको निधन


काठमाडौं, २२ असोज । नेकपा (एमाले) का नेता बालकृष्ण ढुंगेलको निधन भएको छ ।

घरको बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको परिवारका सदस्यहरु भने महोत्तरी गएका थिए ।