काठमाडौं, २९ असोज । नेकपा (एमाले) का केन्द्रीय सदस्य बद्री न्यौपानेले पार्टी परित्याग गरेका छन् । पछिल्लो समय पार्टीले जसपासँग चुनावी तालमेल गरेपछि न्यौपाने असन्तुष्ट थिए ।
उनले जसपालाई साम्प्रदायिक शक्तिको रुपमा चित्रण गरेका छन् । र, जसपालाई उनले भारतको इशारामा आफ्नो गतिविधि गर्ने गरेको आरोप पनि लगाएका छन् । उनले आजको दिनबाट स्वतन्त्र भइ जनताको सेवाम खटिने पनि जनाएका छन् ।
यस्तो छ उनको विज्ञप्ती :





प्रतिक्रिया