डाँगीले राजनैतिक घटनाक्रम र देशबारे गरे यस्तो भविष्यवाणी


काठमाडौं, १ कात्तिक । मोरङ सुनवार्षिका होमबहादुर डाँगीले राजनैतिक घटनाक्रम तथा देशको बारेमा भविष्यवाणी गरेका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर देश, जनता तथा नेताको बारेमा खतरा भविष्यवाणी गरेका हुन् ।

हेरौ भिडियो