Logo

भृकुटीमण्डपमा आजदेखि इभी नेपाल एक्सो सुरू, कुलमान घिसिङले गरे उद्घाटन (फोटोफिचर)



काठमाडौं, १६ मंसिर । आजदेखि भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरू भएको छ।

नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त एक्स्पोको उद्‍घाटन गरेका हुन् ।

प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ ।

तस्बिर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्