Logo

सुकुम्बासीहरुमाथि राज्यले दमन गरेको भन्दै बैद्य माओवादीनिकट जनवर्गीय संगठनको आपत्ति (फोटोफिचर)



काठमाडौं, १६ मंसिर । काठमाडौंको थापाथलीमा रहेका सुकुम्बासीमाथि राज्यले दमन गरेको भन्दै मोहन बैद्यनिकट माओवादीको जनवर्गीय संगठन र मोर्चाले आपत्ति जनाएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममार्फत उक्त मोर्चा र संगठनले संयुक्त सुकुम्बासी संघर्षका मागप्रति एक्यबद्धता जनाएका छन् । उक्त कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले सुकुम्बासीमाथि राज्यको दमन बन्द गर्नुपर्नेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्