Logo

बाजुरा : कांग्रेस उम्मेदवार बद्री पाण्डेले बढाए मतान्तर



बाजुरा, मंसिर १७ । एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ ।

मत विवादका कारण निर्वाचनको ११ औं दिनमा सुरु गरिएको मतगणना अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणानअनुसार २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका पाण्डेले ११ हजार ७६ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्