Logo

प्रधानमन्त्री दाहाल बालुवाटार सरे, छोरी गंगाले बुझिन् चाबी (फोटोफिचर)



काठमाडौं, १३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल आज साँझ सरकारी निवास बालुवाटार सरेका छन् । ज्योतिषले जुराएको साईतअनुसार नै प्रधानमन्त्री दाहाल आज साँझ ६ः४५ बजे बालुवाटार प्रवेश गरेका हुन् ।

सो क्रममा बालुवाटारको सरकारी निवासको चाबी सरकारी अधिकारीहरुले प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्