Logo

एक्कासी किन निस्किए मेयर बालेन विदेश भ्रमणमा ?



काठमाडौं, २१ पुष । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह(बालेन) विदेश भ्रमणमा गएका छन्।

उनी परिवारका सदस्यहरुसँग इन्डोनेसिया भ्रमणमा गएका हुन्।

मेयरमा निर्वाचित भएपछि यो उनको पहिलो र नीजि विदेश भ्रमण हो।

भ्रमण व्यक्तिगत भएकाले त्यहाँ उनको कुनै सरकारी भेटवार्ता र कामकाज नहुने सचिवालयले जनाएको छ।

बालेन पुष २५ गते नेपाल फर्किने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot