देशभरका प्राय: सरकारी वेबसाइटहरुमा समस्या


काठमाडौं, १४ माघ । देशभरका धेरैजसो सरकारी कार्यालयका वेबसाइटहरुमा समस्या देखिएको छ।

वेबसाइटहरु केहीसमय अघिदेखि खुल्न छोडेका छन्।

समस्याको बारेमा अहिलेसम्म केही जानकारी आएको छैन।