Logo

हेराल्ड फुड फेस्टा सम्पन्न (फोटोफिचर)



काठमाडौं, २० माघ । हेराल्ड फुड फेस्टा २०७९ सम्पन्न भएको छ।

कार्यक्रमको आयोजना हेराल्ड इन्टरनेसनल कलेज बसुन्धाराका ब्यवस्थापन सङ्कायको १२ कक्षामा अध्ययनरत विधार्थीहरुले गरेका थिए।

फुड फेस्टामा होटल ब्यवस्थापन विषय अध्ययन गर्ने विधार्थीहरुले तयार पारेका विभिन्न किसिमका खानाका परिकारहरु, मनोरन्जनात्मक खेल तथा सांङ्गिती कार्यक्रमहरु रहेको कलेजले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्