Logo

प्रधानमन्त्री दाहाल र बेलायती रक्षामन्त्री मोरिसनबीच भेट



काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका रक्षामन्त्री एण्ड्रयू मोरिसन भेटवार्ता भउको छ।

उनीहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा दुई देशको आपसी सम्बन्ध र रक्षा सम्बन्धी छलफल भएको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्