माइतीघरमा लघुवित्त र मिटरब्याजीविरुद्ध प्रदर्शन (फोटो फिचर)


काठमाडौं, ३० फागुन । लघुवित्त र मिटरब्याजीहरुले प्रदर्शन गरेका छन्।

मंगलबार उनीहरुले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने, लघुवित्तीय संस्थाहरुले फिर्ता नहुने गरी केन्द्र वचतको नाममा विगत ३० वर्षदेखि गेरको प्रति सदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्नेलगायतका माग राखी माइतीघरमा प्रदर्शन गरेका हुन्।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro