Logo

देशको अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो : अध्यक्ष नेपाल



काठमाडौं, ४ चैत्र । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको बताएका छन्।

सिन्धुपाल्चोकको चौतारमा आज पार्टीको कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले वर्तमा अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको बताएका हुन्।

उनले भने, ‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो। संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आवद्ध दलहरूको साझा एजेन्डा हो।’



प्रतिक्रिया दिनुहोस्