Logo

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी



काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ।

तीन जना युवाको समूहले प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन कार्यक्रममा जाँदै गर्दा नाराबाजी गरेका हुन्।

ती युवाहरुले प्रधानमन्त्री दाहालविरुद्ध विभिन्न आक्रोशित नारा लगाएको र सो लगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।



प्रतिक्रिया दिनुहोस्