Logo

राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै



काठमाडौं ८, चैत । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।

प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट दोस्रो पटक विश्रासको मत लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्