Logo

रिपोर्टर्स क्लब नेपालको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सभामुख देवराज घिमिरेको हातबाट क्लबको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित भएका छन्।

रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै क्लबले २५औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो।



प्रतिक्रिया दिनुहोस्