Logo

काठमाडौंमा एक पुरुषले गरे आत्मदाहको प्रयास



काठमाडौं, २४ चैत्र । काठमाडौंमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । नयाँ बानेश्वारमा अन्दाजी ५० वर्षिय एक पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका उनको प्रहरीले उद्दार गरेको थियो । ती पुरुषलाई अहिले प्रहरीले नियन्त्रणमा राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot