Logo

मलेसियाविरुद्ध दुई सय रन पुरागर्दै नेपाल जित नजिक



काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा भीम सार्कीको शानदार अर्धशतकसँगै नेपाल जित नजिक पुगेको छ ।

ताजा अवस्थामा नेपाल ३२ ओभरको खेल चलिरहँदा तीन विकेटको क्षतिमा २०१ रन बनाएर खेलिरहेको छ ।
अहिले नेपालको क्रिजमा रहेका भीम सार्की ६१ र कुसल मल्ल ५० रन बनाएर खेलिरहेका छन् । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot